आजको राशिफल पुस ३, २०८२ ,डिसेम्बर १८

सखीखबर डट कम
पाठक संख्या - 122
पढ्न लाग्ने समाय 1 मि.

आज पौष कृष्ण पक्षको चतुदर्शी तिथि तथा अन्तर्राष्ट्रिय आप्रवासी दिवस। चन्द्रमा र नक्षत्रका आधारमा तय हुने आजको राशिफलले शिक्षा, स्वास्थ्य, व्यापार र पारिवारिक जीवनमा पर्ने प्रभाव संकेत गरेको छ।

१.मेष: शिक्षामा सफलता, पारिवारिक मेलमिलाप। व्यस्तताले स्वास्थ्यमा सावधानी आवश्यक।
२.वृष: कला–गलाको प्रदर्शन सफल। व्यापारमा सहकार्य लाभदायी, प्रेम सुमधुर।
३.मिथुन: ज्ञान विस्तार, बोली–व्यवहारमा एकरूपता आवश्यक।
४.कर्कट: शिक्षामा लगानी फलदायी, अग्रजको सल्लाह महत्त्वपूर्ण।५.सिंह:  स्वास्थ्य सुधार।स्वास्थ्य र शिक्षामा सुधार, परिवारसँग घुमघाम, विदेश लगानीबाट फाइदा।

६.कन्या: परिवारसँग रमाइलो, गोपनीयतामा सचेत। निरन्तर प्रयासले शिक्षा सफल।
७.तुला: गुरुको सल्लाहअनुसार काम सफल, विदेश लगानी लाभदायी।
८.वृश्चिक: सोचेका काम बन्ने, स्वास्थ्य सुधार। खर्च नियन्त्रण आवश्यक।
९.धनु: शुभग्रहको साथ, कार्यशैली परिवर्तन आवश्यक। कृषि/पशु व्यापारमा सावधानी।
१०.मकर: सानो लगानीमा पनि व्यापारिक फाइदा, परिवारसँग रमाइलो।
११.कुम्भ: झन्झटको संकेत, शिवभजनले दिन सहज। परिवारको साथ मिल्नेछ।
१२.मीन: सूर्यदर्शन लाभदायी, व्यापार सफल। राजनीतिक क्षेत्रमा तनावको संकेत।

शेयर गर्नुहोस