जनकपुर बोल्ट्सले टस जितेर विराटनगर किङ्सलाई पहिले ब्याटिङको निम्तो दिए

सखीखबर डट कम
पाठक संख्या - 263
पढ्न लाग्ने समाय 0 मि.

आज काठमाडौँमा जारी प्रतियोगितामा जनकपुर बोल्ट्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। जनकपुरका कप्तान अनिल साहले विपक्षी विराटनगर किङ्सलाई पहिले ब्याटिङको निम्तो दिएका छन्। खेल सुरु हुन अझै केही समय बाँकी रहे पनि टोलीहरूले आफ्नो रणनीति तयार पार्न थालेका छन्।

शेयर गर्नुहोस