निर्वाचन शिक्षा कार्यक्रम विद्यालयबाट प्रदेशसम्म विस्तार गरिने
काठमाडौं : निर्वाचन आयोगले विद्यार्थीमा लोकतान्त्रिक संस्कृतिको विकास तथा निर्वाचनप्रति सचेतना अभिवृद्धि…
बारामा एलपी ग्यासको चरम अभाव : बिहान ५ बजेदेखि लाइन, उपभोक्ता खाली सिलिन्डर बोकेर फर्किन बाध्य
कलैया, बारा : कलैया उपमहानगर क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव दिनप्रतिदिन…
धर्मनगरमा लागू पदार्थ दुर्व्यसन नियन्त्रणबारे संवाद सम्पन्न, सामुदायिक समिति गठनमा जोड
कलैया, बारा । कलैया उपमहानगरपालिका–१२ अन्तर्गत धर्मनगर टोलमा सामाजिक परिवर्तन केन्द्रको सहयोगमा…
नयाँ भुलावा (सूर्य बस्ती) का समस्या समाधानका लागि हिरामती कुश्वाहाको नेतृत्वमा संवाद सम्पन्न
कलैया, बारा: कलैया उपमहानगरपालिका–१४ स्थित नयाँ भुलावा (सूर्य बस्ती) मा रहेका विभिन्न…
भलुहीमा बागरी नदी प्रदूषण नियन्त्रणबारे संवाद सम्पन्न,समाधानका लागि सामूहिक दबाब बढाउने निर्णय
बारा, कलैया साउन ७:रिलायन्स सुगर मिलबाट बागरी नदीमा छोडिएको फोहोर तथा प्रदूषित…
फेटा गाउँपालिकामा FREE STEM Fund Project सम्बन्धी अभिमुखीकरण तथा समन्वय बैठक सम्पन्न
फेटा (बारा), साउन ५: SHAKHI: Friends of Women ले Women Win को…
साउने सङ्क्रान्ति आज: स्नान, दान र शिव आराधनासहित देशभर श्रद्धापूर्वक मनाइँदै
काठमाडौं, साउन १ : सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने…
सर्लाहीमा एक युवकद्वारा आत्मदाहको प्रयास, गम्भीर घाइते
सर्लाही, २६ असार। सर्लाहीको गोडैता नगरपालिका निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै…
कलैयामा दीप प्रज्वलन गर्दै गणेश नेपालीप्रति श्रद्धाञ्जली, निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
बारा, कलैया, २६ असार। आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५…
किसानलाई समयमै मल, दीर्घकालीन सिँचाइ र गुणस्तरीय बीउ उपलब्ध गराउन माग गर्दै हिरामती कुश्वाहाद्वारा मन्त्रालयको ध्यानाकर्षण
कलैया, बारा: कलैया उपमहानगरपालिकाकी समाजसेवी हिरामती कुश्वाहाको नेतृत्वमा किसानहरूको समस्या समाधानको माग…
